समाचार

विद्युतीय प्रणालीमा ५८ प्रतिशत किसान सूचीबद्ध

काठमाडौँ : देशभरका किसानलाई विद्युतीय प्रणालीमार्फत सुविधा दिने उद्देश्यले करिब ५८ प्रतिशत किसान सूचीकृत गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि, सूचना तथा प्रशिक्षण केन्द्रले गत मङ्सिरसम्म ती८५ प्रतिशत किसानलाई सूचीकृत गरेको...

पुरा पढ्नुहोस
नागरिकसँग सम्बन्ध सुधार्न ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौँ : प्रहरी र नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ काठमाडौँ प्रहरीले ‘हाम्रो प्रहरी’ अभियान सञ्चालन गर्ने भएको छ । प्रहरी सङ्गठनबाट यसअघि सञ्चालित ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमअन्तर्गत रही सो अभियान सञ्चालन गर्न लागिएको...

पुरा पढ्नुहोस
सुरु भयो सामाजिक सुरक्षा राष्ट्रिय अभियान

काठमाडौँ : अनौपचारिक र स्वरोजगार श्रमिकहरुको सामाजिक सुरक्षा राष्ट्रिय अभियान आजदेखि प्रारम्भ भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक सुरक्षा कोष र अन्तरराष्ट्रिय श्रम सङ्गठनले बुधबार एक कार्यक्रमका बीच अभियान प्रारम्भ गरेको...

पुरा पढ्नुहोस
छ वटा राजनीतिक दल खारेज

काठमाडौँ : निर्वाचन आयोगले तोकिएको जरिवना नबुझाएका छ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ । आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५४ को उपदफा (४) बमोजिम जरिवाना नबुझाएका दललाई सोही ऐनको दफा...

पुरा पढ्नुहोस
जाडो थेग्न गुइँठाको भर

मुस्ताङ : माथिल्लो मुस्ताङको तापक्रम माइनस २० डिग्रीसम्म पुग्छ । हिउँदयामको समय माथिल्लो मुस्ताङको जनजीवन चिसोका कारण प्रभावित बनेको छ । माथिल्लो मुस्ताङमा हिउँदयामको जाडो छल्न अधिकांश नागरिक बेंसी झरिसकेका छन् । केही व्यक्ति...

पुरा पढ्नुहोस
वृद्धि गरिएको स्वास्थ्य शुल्क खारेज

काठमाडौँ : वैदेशिक रोजगारमा जाने कामदारहरुको स्वास्थ्य परीक्षणवापत वृद्धि गरिएको शुल्क सरकारले खारेज गरेको छ । शुल्क खारेजी पश्चात साविककै दरमा शुल्क कायम गरिएपछि वैदेशिक रोजगार व्यवसायीले सरकारको निर्णय स्वागतयोग्य भएको बताएका छन् । श्रम,...

पुरा पढ्नुहोस
पाँच महिनामा छ खर्ब व्यापार घाटा

काठमाडौँ : चालु आर्थिक वर्ष २०८२÷८३ को मंसिर मसान्तसम्म मुलुकले कूल आठ खर्ब ८२ अर्ब ६९ करोड ८२ लाख २९ हजारको वैदेशिक व्यापार गर्दा छ खर्ब ४९ अर्ब ६८ करोड घाटा व्यहोरेको छ ।...

पुरा पढ्नुहोस
भरुवा बन्दुक बरामद

दैलेख : दैलेख प्रहरीले दुई नाल भरुवा बन्दुक बरामद गरेको छ । यहाँको नौमुले गाउँपालिका वडा–२ उनपाटा स्थित सामुदायिक वनमा भरुवा बन्दुक लुकाई राखेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको प्रहरीले दुई नाल भरुवा बन्दुक...

पुरा पढ्नुहोस
उपल्लो डोल्पामा सडक, विद्युत लाइन विस्तार गर्न माग

सुर्खेत : उपल्लो डोल्पाका तीन पालिकामा मुस्ताङबाट सडक तथा विद्युतको सेवा दिन आग्रह गरिएको छ । मंगलबार मन्त्री कुलमान घिसिङसँग छार्काताङसोङ गाउँपालिकाका अध्यक्ष सेनाङ गुरुङले ज्ञापन पत्र बुझाउदै यो कुराको माग गरेका हुन् । उपल्लो...

पुरा पढ्नुहोस
सुरक्षित व्यापार तथा सुन्दर प्रदेश राजधानी बनाउन संघको चासो

सुर्खेत : बीरेन्द्रनगर नगरपालिकाको बजार क्षेत्रलाई व्यवस्थित बनाउनका लागि उद्योग बाणिज्य संघ सुर्खेतले चासो देखाएको छ । दैनिक अव्यवस्थित तथा प्रदेश राजधानीको सौन्दर्यमा नै असर पर्ने गरेर भइरहेको गतिबिधिका विषयमा चासो दिदै उद्योग बाणिज्य...

पुरा पढ्नुहोस